प्रदेश अस्पतालको एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

१७ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा अनियमितता भएको आशंका गर्दै प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको छ । सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो । एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड […]

सम्बन्धित सामग्री

कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने

कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएसँगै बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६÷७७ देखि वितरण गरिएको कृषि अनुदान वितरणमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन उपसमिति गठन गरेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

एमआरआई मेसिनमा खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिले थाल्यो छानबिन

काठमाडौंको सिभिल अस्पतालले २२ करोडमा किन्न लागेको एमआरआई मेसिन कर्णाली प्रदेश अस्पतालले २९ करोडमा किन्न थालेको भन्दै प्रदेश लेखा समितिले छानबिन सुरु गरेको छ । लेखा समितिका सदस्य गुलाबजंग शाहले खरिद सम्बन्धीका डकुमेन्ट लिइएको बताए ।‘छानबिनका लागि हामीले डकुमेन्ट लिएका छौं,’ उनले भने, ‘यहाँ ठुलो चलखेल देखिन्छ ।’ एउटै कम्पनीको र एउटै गुणस्तर भएको उक्त एमआरआई मेसिन खरिदमा झण्डै ७ करोड बढी रकम अनियमितता गर्न लागिएको आशंका गरिएको छ । सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० र

सुदूरपश्चिम : एम्बुलेन्स खरिदमा मिलोमतो र अनियमितता भएको ठहर

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले किनेको एम्बुलेन्समा अनियमितता भएको ठहर भएको छ । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा उपसमिति अन्तर्गतको छानबिन उपउपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको हो ।  उपसमितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्समा खरिद प्रक्र...