२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ ।
३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो …
२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ । टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । […]
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो । सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमा १३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घट्यो । उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।
१३ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ । गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य […]
काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ।बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री
१९ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सुधार भएको छ । आइतबार बजार परिसूचक नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले वृद्धि भएर १९७७.३० अंकमा बन्द भएको छ । नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ । नेप्से सुधारोन्मुख […]
२ भदौ, काठमाडौं । साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ । सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन वृद्धि भएको हो । बिहीबार […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सोमबार कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा केही खुम्चिँदै १.१५ अंक बढेर बन्द भएको हो । आज परिसूचक २८ अंकसम्म बढेको थियो ।यसक्रममा आज ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा आज ५ समूहमा सुधार आएको छ । उत्पादनमूलक समूह १०९ अंकले बढ्दा व्यापार समूह ७६ अंकले बढेको छ ।यस्तै, बैंकिङ समूह ५ अंकले बढेको दिन लगानी समूह ०.५३ अंकले बढेको छ । यी बाहे
आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोल
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ५६ अंकको सुधार आएको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ५६ अंकले बढेर २३६९ अंकमा पुगेर बन्द भएको हो । यसक्रममा आज २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४४ अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।आज पनि दोहोरो अंकले बढेको नेप्से लगातार चौथो दिनदेखि उकालो लागिरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार
काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ।बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ।त्यस्तै, आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ।आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खर