४५ अंक घटेर बन्द भयो नेप्से, १० वटा कम्पनीको सेयर मूल्य बढ्यो

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोल

सम्बन्धित सामग्री

२०% नाफा बढाउन सफल वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्यो, अरुको निराशाजनक

काठमाडौं। अघिल्लो आर्थिक वर्ष नाफामा सन्तोषजनक वृद्धि कायम गर्दै आएका वाणिज्य बैंकहरूको वृद्धिदर चैतमा भने ०.५४ प्रतिशतमा सीमित रहेको

नेप्सेमा झिनो सुधार ,१०२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से झिनो अङ्कले सुधार भएको छ । १. ८२ अङ्कले बढेसँगै परिसूचक २७३४ अङ्कमा कायम भएको हो । कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो । १०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७६ कम्पनीको […]

११९ कम्पनीको सेयर मूल्य बढ्यो, नेप्से २,८४३ बिन्दूमा

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १९.१२ अंकले बढेर २,८४३ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने ‘सेन्सेटीभ इण्डेक्स’ १.२१ प्रतिशत अर्थात् ६.३३ अंकले बढेको छ ।  आइतबार र सोमबार सीमान्त बढेको सेयर मूल्य मापन गर्ने नेप्से परिसूच…

६ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत, एनसिसी बैंक फेरि चर्चामा

बिहीबार सेयर बजारको परिसूचक नेप्से १५.८ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६४८ अंकमा कायम भएको छ।

नबिलसँगको मर्ज हल्लापछि नेपाल बंगलादेश बैंकको सेयर मूल्य बढ्यो १० प्रतिशत

यस दिन सेयर बजारमा नेपाल बंगलादेशको मूल्य करिब १० प्रतिशत बढेको छ। बुधबार बजार बन्द हुँदा प्रतिकित्ता ३१८ रुपैयाँ मूल्य रहेकोमा बिहीबार ९‍‍‍ दशमलम ७५ प्रतिशतले बढेर  ३४९ रुपैयाँसम्म कारोबार भयो।

निफ्रासहित ४ कम्पनीको सेयर मूल्य बढ्यो १० प्रतिशत

सेयर बजारको परिसूचक नेप्से बुधबार ९.९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २६११ अंकमा कायम भएको छ।

सेयर बजारमा ४.२८ अंकको सुधार एक सय कम्पनीको सेयर मूल्य बढ्यो

नेप्से परिसूचक सोमबार ४ दशमलव २८ अंक बढेर १ हजार ३ सय २४ दशमलव २६ बिन्दुमा पुगेको छ । सोमबार कारोबार रकम पनि घटेर

प्रधानमन्त्रीलाई नेप्सेको स्वागत - Naya Patrika

कारोबारमा आएका १६५ कम्पनीमध्ये १४७ कम्पनीको सेयर मूल्य बढ्यो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेप्से परिसूचकले स्वागत गरेको छ । स्पष्ट बहुमतको सरकार अबको पाँच वर्ष नै टिक्ने सम्भावना भएकाले पनि...पूरा पढ्नुहोस् »