१९ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सुधार भएको छ । आइतबार बजार परिसूचक नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले वृद्धि भएर १९७७.३० अंकमा बन्द भएको छ । नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ । नेप्से सुधारोन्मुख […]