कुनै पनि देशमा राजनीतिक उथलपुथल हुनु सामान्य कुरा हो । समय समयमा यस्तो भइरहेको पनि हुन्छ । राजनीति गरेपछि सत्ता आफ्नो हातमा पार्न जुनसुकै पार्टी र नेताले कोसिस त गर्छन् नै ।
हामी आम नागरिक अथवा एक परदेशीको हिसाबले भन्दा त राम्रा दुःख बुझ्नेको हातमा परोस् भन्ने कामना हुन्छ । तर हाम्रो यो सपना बिपनामा कहिले परिणत ह...