विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नहुने, प्रधानमन्त्रीले लिए एक्सन

आज मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्य-मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. विदेशबाट मोबाइल ल्याउन कडाइ नहुनेमोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरण सोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । यससँगै विदेशबाट मोबाइल ल्याउन तत्काल कडाइ

सम्बन्धित सामग्री

‘मैले विदेशबाट ल्याएको मोबाइल त्रिभुवन विमानस्थलमा जफत गरियो’

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन दिएका थिए ।

‘नो रेमिट्यान्स’ अभियानपछि प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्थाको वैदेशिक रोजगारमा गएकाहरुले चर्को बिरोध गर्दै रेमिट्यान्स नै नपठाउने चेतावनी दिइरहेका छन् । उनीहरुले विदेशबाट …