विदेशबाट आउँदा कर नतिरी के–के सामान ल्याउन पाइन्छ ?

काठमाडौं। सरकारले विदेशबाट आउने यात्रुले भन्सार शुल्क नतिरी ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरेको छ। नयाँ बजेटमार्फत् भन्सार शुल्क नतिरी विदेशबाट ल्याउन पाउने सामग्रीहरुको सूची परिमार्जन गरिएको हो। विदेशबाट आउँदा कर नतिरी ल्याउन पाउने सामानहरु निम्न छन्ः आफूले प्रयोग गरेका लुगाफाटा, वरविछ्यौना, घर गृहस्थीका पुराना सामानहरु, पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीको गहना र अन्य धेरै ।

सम्बन्धित सामग्री

कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो।...

स्वदेशमै सामान खरिद गर्न नेपालगञ्जका व्यापारीकाे आग्रह (तस्बिरसहित)

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन्। व्यापारीले सामान खरिद गर्न सीमापारी रुपैडिहा जान थालेका नेपालीलाई सस्तोको नाममा भारतमा खरिद गर्दा धोका हुने बताए। उनीहरूले सीमापारी सस्तो पाइन्छ कि भन्ने भ्रममा […]

विदेशमा बस्ने नेपालीले दसैँ मनाउन नेपाल फर्किंदा के-के ल्यउन पाउँछन् ?

विदेशबाट कति सामान ल्याउँदा भन्सार छुट पाइन्छ र कति ल्याउँदा पाइँदैन भन्ने जानकारी धेरै नेपालीलाई छैन । जसका कारण उनीहरूलाई विमानस्थलमा समस्या पर्ने गरेको छ ।

गाउँ–गाउँमा बाटाे पुगेसँगै दैनिक उपभाेग्य सामान सजिलै पाइन्छ

रामेछाप – सङ्घीय राजधानी काठमाण्डौ तथा तराईका जिल्ला हुँदै रामेछापका आठ वटै पालिकाका वडास्तरसम्म सडक सञ्जाल जोडिएसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका छन् । जसका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान सहजै पाउन थालेका छन् ।  गाउँमा सडक नपुग्दा भरिया लगाएर ढुवानी गर्नुपर्दा चर्को मूल्य पर्ने खाद्यान्नलगायतका सामग्री अहिले गाउँ–गाउँमा बाटो पुगेसँगै नियमित गाडी चल्दा उपभोक्ताले सहजै सुलभ मूल्यमा सामग्री पाउन थालेका छन् । सडक बनेसँगै सहजै मालवाहक गाडी चल्न थालेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्...

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ । साथै...

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्रा

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

काठमाडौँ – नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसाथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ। यस स्किममा सेवाग्राहीले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् भने यो स्किम २०७९ वैशाखभरि अर्थात् २०७९ वैशाख ३१ […]

के हो फेसबुक मार्केटप्लेस ? जहाँ रोजिरोजी किन्न पाइन्छ सामान

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन लाइन भएको अप्सन र डेस्कटपमा डटडट भएको अप्सनमा जानु भयो भने त्यसभित्र मार्केटप्लेस भन्ने अप्सन रहेको हुन्छ । त्यहाँ विभिन्न किसिमका सामानहरु रहेका हुन्छ ।  मार्केटप्लेस भनेको त्यस्तो ठाउँ हो जहाँ बिक्रेताले आफ्ना समाना डिस्प्ले गर्न सक्छन् भने किन्नेले सामान हेर्न सक्छन् । त्यहाँ सामान हेरेर...

न पुग्छन् किसान, न पाइन्छ सामान

इलाम सन्दकपुर गाउँपालिकाका ३ का कोषराज खतिवडा एक दशक अघि यस सिजनमा मटरको हरियो कोषा बोकेर जौबारी गएको स्मरण गर्दै भन्छन्, “जस्ता दिन पनि भोगियो, सानो चहल पहल हुन्थ्यो त जौबारीमा ?” हरियो मटर बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा त्यसैगरी बित्थ्यो । उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक […]