काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठको उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताएका छन्।
मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै मन्त्रालयले वन व्यवस्थापन तथा उपयोगका विभिन्न कार्ययोजना अघि बढाएको बताए। उनले भने, “विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्...