निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाका लागि वनमन्त्री प्रदीप यादव सकरात्मक देखिएका छन् । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पर्यावरणीय क्षेत्रमा असर गर्ने भन्दै वन तथा वातावरण क्षेत्रका विज्ञले विरोध जनाइरहँदा मन्त्री यादवले भने उक्त विमानस्थल निर्माणका लागि सकरात्मक प्रतिक्रिया दिएका हुन् ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको […]