वनमन्त्री डा. महतो र इण्डोनेसियाका गैरआवासीय राजदूत सुबोलोबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २६ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र नेपालका लागि इण्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तो सुबोलो (Heru Hartanto Subolo) बीच शिष्टाचार भेटघाट भएको छ । वन मन्त्रालयमा आज (शुक्रबार) भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । सो अवसरमा वनमन्त्री डा. महतोले नेपाल र इण्डोनेसियाबीच रहिआएको […]

सम्बन्धित सामग्री

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबिच शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर्वार्ता: 'संघीयतालाई चलायमान बनाउनेबारे नेपालसँग काम गरिरहेका छौं'

नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरन म्याके जिम्मेवारी सम्हाल्ने क्रममा ओहदाको प्रमाण पत्र बुझाउनको लागि यही साता नेपाल आइपुगे । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसामु ओहदाको प्रमाणपत्र बुझाए । त्यसपछि राजदूत म्याकेले नेपालका केही मन्त्रीहरुसँग शिष्टाचार भेटवार्ता गरे, जहाँ उनको छलफल द्विपक्षीय सम्बन्धका बारेमा केन्द्रित रह्यो ।

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुसंग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भयो। सो अवसरमा मन्त्री बडुले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै कोभिडको संक्रमणपछिको […]

शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच भेटवार्ता

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै...

प्रधानसेनापति र सिसेल्सका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका गैरआवासीय राजदूत थोमस सेल्बी पिलेबीच शिष्टाचार भेटवार्ता भएको छ । जंगी अड्डामा भएको भेटवार्तामा आपसी तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ । उक्त भेटबाट दुई मुलुकको आपसी सम्बन्ध र प्रगाढ बनाउन थप मद्दत पुग्ने अपेक्षा सेनाले लिएको जारी वक्तव्यमा जनाइएको छ ।