प्रदेश २ का वनमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गरिएको छ । प्रदेश २ मा नेकपा (एस)लाई समेत सरकारमा सहभागी गराउन मन्त्री पद खाली गराइएको हो ।  नेकपा (एस)का संसदीय दलका नेता शत्रुघन महतोलाई मन्त्री बनाउन लागिएको छ ।  पद रिक्त भएको उक्त मन्त्रालय अहिले मुख्यमन्त्री लालबाबु राउतले नै सम्हाल्ने छन् ।  

सम्बन्धित सामग्री

मन्त्रीबाट हटाएर मेरो अपमान गरियो : रामनरेश राय

प्रदेश २ सरकारको मन्त्रीबाट बर्खास्त गरिएका जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामनरेश रायले आफूलाई अपमानित गरिएको बताएका छन् । जसपा नेपालको जारी कार्यकारिणी समितिको बैठकमा रायले यस्तो गुनासो गरेका हुन् ।बैठकमा सहभागी एक कार्यकारिणी सदस्यका अनुसार रायले मन्त्रीबाट हटाउने निर्णय मुख्यमन्त्री लालबाबु राउतले मनोमानी ढङ्गबाट गरेको दाबी गरेका थिए । मन्त्री हटाउने विषयमा पार्टीबाट आधिकारिक निर्णय हुनुपर्नेमा त्यसो नभएको रायको भनाइ थियो ।‘मन्त्री हटाउने अधिकार मुख्यमन्त्रीको हो तर त्य

यस्ताे छ प्रदेश २ का वनमन्त्री यादवलाई पदमुक्त गर्नुकाे भित्री कारण

जनकपुरधाम, १ मंसिर : प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । मुख्यमन्त्रीलाई मन्त्री हेरफेर गर्ने अधिकार भए पनि पार्टीको निर्णयबिनै आफूलाई हटाइएको भन्दै उनले आक्रोश पोखे । […]

प्रदेश–२ मा मन्त्री बर्खास्त

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् ।एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट […]

प्रदेश २ का उद्योगमन्त्री यादव बर्खास्त

३० कात्तिक, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने […]

मुख्यमन्त्रीको राजीनामा मागेको थिएँ, त्यसैले बर्खास्तीमा परेँ : यादव

३० कात्तिक, जनकपुरधाम । मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट बर्खास्तीमा परेका रामनरेश राय यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइएको बताएका छन् । बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा […]

प्रदेश २ का वन मन्त्री यादव बर्खास्त

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलवार प्रदेश प्रमुख मिश्रले मन्त्री यादवलाई बर्खास्त गरेका हुन्। माधव...

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् ।तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैले सम्हालेका छन् । मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न आफ्नै पार्टीबाट मन्त्री बनेका रायलाई पदमुक्त गरेका हुन् ।उनले यसअघि मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । तर राजीनामा

प्रदेश २ का उद्योगमन्त्री भन्छन्– पार्टीको निर्णय आएपछि मात्र राजीनामा दिन्छु

प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालभित्रको विवाद पुनः चर्किन थालेको छ । प्रदेश सरकारको नेतृत्व गरेको जसपा नेपालले गठबन्धन घटकलाई मन्त्रिपरिषद्मा सामेल गर्ने क्रममा आफ्ना पार्टीका तर्फबाट मन्त्री बनेकालाई राजीनामा दिन लगाउनुपर्ने अवस्था आएसँगै विवाद चर्किन थालेको हो ।माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने भएपछि भागवण्डा मिलाउन जसपाले एउटा मन्त्रालय त्याग्नुपर्ने भएको हो । प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई हटाएर सो मन्त