पर्सा १ मा वनमन्त्री यादवको दाबी : म एक्लै गोल हान्छु

वीरगंज : वनमन्त्री एवं जसपा नेता पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले–जसपा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति पर्सामा दलबलसहित पुगेर उनले उम्मेदवारी दर्ता गराए। मधेश प्रदेशका मुख्यमन्त्री, वीरगंज महानगरका मेयर राजेशमान सिंहसहित…

सम्बन्धित सामग्री

सत्ता गठबन्धन : यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, बाँक  र सप्तरी २ पाउने सहमति भएको छ । जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी