काठमान्डाैं / सार्वजनिक मञ्चमा के बोल्ने के नबोल्ने भन्ने सामान्य ज्ञानसमेत वर्तमान मन्त्रीमा देखिएको छैन । ति हुन्, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आले । केहि दिनदेखि सामाजिक संजालमा भाइरल छन् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र वनमन्त्री प्रेमबहादुर आलेले सम्बोधन गरेको भिडियो । केही दिनअघि एकशैक्षिक समारोहमा प्रमुख अतिथि थिए शिक्षामन्त्री श्रेष्ठ तर, उनले ज्ञान...
The post शिक्षामन्त्री भन्छन – केपी ओली इज पेले, वनमन्त्री भन्छन- रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ ! appeared first on Purbeli News.