स्पष्टीकरण सोधिएका सांसदबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई, २२ जनाको जवाफ प्राप्त

नेकपा एमालेले गुटगत क्रियाकलाप गरेको आरोपमा स्पष्टीकरण सोधिएका २७ जना सांसदको विषयमा निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सोधिएको स्पष्टीकरणबारे निर्णय लिन स्थायी कमिटीलाई जिम्मा दिने निर्णय गरेको हो । एमालेले शुक्रवार नै १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।  बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले स्पष्टीकरण सोधिएका २७ मध्ये २२ जनाले स्पष्टीकरण पेश गरेको जानकारी गराएका छन् । सिन्धुलीका सा...

सम्बन्धित सामग्री

अर्थमन्त्री महतको स्पष्टीकरण : विद्युतीय गाडीको कर बढ्ने सूचना चुहाएको छैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचनाचुहाएको आरोप गलत भएको बताएका छन् ।   अनुमानका भरमा कसैले गाडी ल्याउँछ भने त्यसको जिम्मा आफूले लिन नसक्ने बताएका छन् । हरेक वर्ष बजेट आउने बेला कर बढ्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुनसक्ने तर त्यसलाई सूचना चुहाएको भन्न नहुने बताए। सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै महतले विद्युतीय गाडीको करलाई विवेकपूर्ण बनाएको दाबी गरेका हुन। करमा गरेको हेरफेरले पेट्रोलियम सवारी साधनतिर आकर्षित नहुने महतले बताए ।  तुलनात्मक रूपमा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको उनले दाबी गरे ‘तुलनात्मक रूपमा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम छ,' उनले भने, यो 'कर समायोजनले इभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन ।’

तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने लगानी बोर्डको निर्णय

काठमाडौं,१४ जेठ । सरकारले तमोर जलविद्युत आयोजना अघि बढाउने जिम्मा लिएको चिनियाँ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैकठले यस्तो निर्णय गरेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला भएको समझदारीअनुसार काम अघि नबढेको भन्दै लगानी बोर्डले उक्त कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

निर्माण अलपत्र पार्ने ठेकदार कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम वर्षौंसम्म  अलपत्र पार्ने ठेकदार कम्पनीलाई स्पष्टीकरण मागेको छ। मंगलवार एक सूचना जारी गर्दै  जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो। चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्र गुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम

चिनियाँ कम्युनिस्ट पार्टीले दिएको स्वास्थ्य सामग्रीबारे एमालेको स्पष्टीकरण

काठमाडौँ । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त कोरोना नियन्त्रणसम्बन्धी सामग्री वितरणबारे स्पष्टीकरण दिएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै एमाले सर्लाहीले चिनियाँ कम्युनिस्ट पार्टीले एमालेलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री एकमुस्ट सरकारलाई जिम्मा लगाएकोले पार्टीको तर्फबाट वितरण नभएको बताएको छ ।

स्पष्टीकरण सोधिएका एमाले संसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई

काठमाडाैं। नेकपा एमालेले स्पष्टीकरण सोधिएका सांसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ। एमालेको शुक्रबार बसेको केन्दीय कमिटीको बैठकले सांसदहरुको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको हो। अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण नराख्ने र विगतमा गरिएको गुटगत गतिविधिबाट सच्चिएर आए उनीहरुलाई पार्टीमा जिम्मेवारी दिने बताएका छन। एमालेले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।

ओलीलाई स्पष्टीकरण दिँदै रावलले सोधे, ‘संगठन भत्काउने जिम्मा तपाईँलाई कसले दियो?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण जवाफ एमालेका उपाध्यक्ष भीम रावलले १४ बुँदामा पठाएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोधेको पत्रको जवाफ दिँदै रावलले संगठनलाई स्वेच्छाचारी ढंगले भत्काउने अधिकार नभएको दावी गरेका छन्। रावलले लेखेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईले विधानको…

सामुदायिक स्कुलको जिम्मा निजीलाई दिने कार्यक्रममा शिक्षामन्त्रीकै असहमति !

१८ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम आफूले प्रस्ताव नगरेको स्पष्टीकरण दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नम्बर १६६ …

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण

१६ वैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा …

नागरिक उड्डयन महानिर्देशकलाई स्पष्टीकरण मन्त्रीकै निर्णयअनुसार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई सोधिएको स्पष्टीकरण मन्त्रीस्तरीय निर्णयबाटै भएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता विस्तारको जिम्मा पाएर असफल भएको इस्पेनिस कम्पनी सान्जोशे कन्स्ट्रक्सको सम्बन्धमा सोधिएको स्पष्टिकरण बुँदा मन्त्रीस्तरिय निर्णयबाटै गरिएको हो। गौतमलाई गलत मनसाय राखेर स्पष्टिकरण सोधिएको र उक्त स्पष्टीकरणमा सान्जोसेलाई फाइदा पुग्ने आसयका बुँदा राखिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो। पछि…