ओलीलाई स्पष्टीकरण दिँदै रावलले सोधे, ‘संगठन भत्काउने जिम्मा तपाईँलाई कसले दियो?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण जवाफ एमालेका उपाध्यक्ष भीम रावलले १४ बुँदामा पठाएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोधेको पत्रको जवाफ दिँदै रावलले संगठनलाई स्वेच्छाचारी ढंगले भत्काउने अधिकार नभएको दावी गरेका छन्। रावलले लेखेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईले विधानको…