यी ५ जना सांसदले अझै बुझाएनन् स्पष्टीकरण, कारवाहीकाे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

नेकपा एमालेका २७ जना सांसद्लाई पार्टीले स्पष्टीकरण सोधेकोमा पाँच जना सांसदले भने अझै स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरु जैरी र दीपक भट्ट रहेका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अरुको सबैको स्पष्टीकरण तुलानात्मक हिसाबले सफ्ट कर्नरबाट स्पष्टीकरण ...

सम्बन्धित सामग्री

महोत्तरीबाट वेपत्ता भएका ५ किशोरी ढल्केबरमा फेला

काठमाडौं,२३ कार्तिक । महोत्तरीबाट मंगलबारबाट वेपत्ता भएको ५ जना फेला परेका छन् । उनीहरु आज बिहान धनुषाको ढल्केबरबाट फेला परेको प्रहरीले जनाएको छ । बाहिर जान लागेको बेला स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको प्रहरीले जनाएको छ । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया […]

भ्यु टावर बनाउन रुख काटेको आरोपमा ७ जनाविरुद्ध वन मुद्दा

हेटौंडा : भ्यु टावर बनाउन सालको रुख काटेको आरोपमा ७ जनाविरुद्ध वन मुद्दा चलाइएको छ।हेटौँडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका ७ जना स्थानीय बासिन्दाविरुद्द भ्युटावर बनाउन सालको रुख काटेको आरोपमा वन मुद्दा चलाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको थियो।जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन्। आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन्। २ जना जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर

थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा

काठमाडौँ । सरकारले थप ५ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् । सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको अतिरिक्तमा रहेका तीन सहसचिवमध्ये दुई सहसचिवलाई गृह मन्त्रालयले भित्र्याएको छ […]

क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय भोलि (बुधबार) बाट कार्यान्वयनमा आउने भएको छ । समितिले सोमबार १९ दिन लगाएर तयार पारेको १० बुँदे निर्णयको कार्यान्वयनको जिम्मा ५ जना केन्द्रीय सदस्यहरूलाई दिएको छ । निर्णय कार्यान्वयन गराउने जिम्मा आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीले...

कस्तूरीको बीणा र चितुवाको छालासहित ५ जना पक्राउ

प्रहरीले बहुमूल्य कस्तूरीको बीणा र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट ५ जनालाई पक्राउ गरेको छ । बिणासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का  मोहन बुढा र प्युठानका मदन केसी रहेका छन्। प्रहरीले दुबै अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिणाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए । त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छाला सहित तीनजनालाई पक्राउ गरेको छ । प्र