काठमाडौं : कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ। मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए। उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन्।खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ४२ औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए।दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। ओर्सिचको ग