क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा

एजेन्सी – विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो । अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे […]

सम्बन्धित सामग्री

क्रोएसिया नेसन्स लिगको फाइनलमा

एजेन्सी – अतिरिक्त समयमा दुई गोल थपेपछि नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा ४–२ को रोमाञ्चक जित निकाल्दै क्रोएसिया फाइलमा प्रवेश गरेको हो । क्रोएसियाको रोमाञ्चक जितमा एन्डरेज क्रामारिच, मारियो पासालिस, ब्रुनो पेटकोभिच र कप्तान लुका मोड्रिचले गोल गरे । डच टोलीका डोनेल मालेन […] The post क्रोएसिया नेसन्स लिगको फाइनलमा first appeared on Hamro Khelkud.

नेसन्स लिग : नेदरल्याण्ड र क्रोएसिया फाइनल्स फोरमा

काठमाडौं : नेदरल्यान्ड्स र क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा  प्रवेश गरेका छन्।समूह चरण अन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फाइनल्स फोरमा स्थान बनाएको हो।  नेदरल्यान्ड्सलाई जित दिलाउन भिर्गिल भान डाइकले निर्णायक गोल गरे।खेलको ७३ औं मिनेटमा डाइकले निर्णायक गोल गरेका हुन्। यस जितसँगै नेदरल्यान्ड्सले १५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ। लिग ए समूह ४ को नेदरल्यान्ड्सले ६ खेलमा १६ अंक

क्रोएसिया र नेदरल्यान्ड फाइनल चरणमा, वेल्स रेलिगेशनमा

युइएफए नेसन्स लिग फुटबलमा क्रोएसिया र नेदरल्यान्डले आ-आफ्नो समूहमा जित निकाल्दै फाइनलमा स्थान बनाएका छन्। लिग ए समूह १ मा शीर्ष स्थानमा रहँदै क्रोएसिया फाइनल चरणमा प्रवेश गरेको हो। क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्को लिभाजा र डिजाना लोभरेनले गोल गरेका थिए। अस्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काएका थिए। त्यस्तै, सोही समूहमा डेनमार्कले फ्रान्सलाई २-० […]

नेसन्स लिग: फ्रान्सको पहिलो जित, बेल्जियम, क्रोएसिया र नेदरल्यान्ड विजयी

काठमाडौं : युईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राति भएका खेलमा साविक च्याम्पियन फ्रान्सले आफ्नो समूहमा पहिलो जित निकाल्दा बेल्जियम र नेदरल्यान्ड पनि विजयी भएका छन्।घरेलु मैदानमा बेल्जियमले बेल्सलाई २-१ ले पराजित गर्दा स्टार स्ट्राइकर केभिन डि ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले एक गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। समूह डिकै अर्को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई हराउँदै अपराजित रुपमा शिर्ष स्थानमा रह्यो।ब्रसेल्समा भएको खेलमा बेल्जियमले १० औ मिनेटमा डि ब्रुएनको गोलबाट अग्रता ल

डेनमार्कलाई हराएर क्रोएसिया शीर्षस्थानमा

एजेन्सी – डेनमार्कमाथि जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए ग्रुप १ मा शीर्षस्थानमा उक्लिएको छ ।क्रोएसियाले डेनमार्कलाई २–१ ले हराएर शीर्षस्थानमा उक्लन सफल भएको हो । घरेलु टोलीको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।माकसिमिर रंगशाला जाग्रिवमा बिहीबार राति भएको खेलको ४९औं मिनेटमा बोरना सोसाले […]

नेसन्स लिग : क्रोयसिया र फ्रान्स बराबरीमा रोकिए

क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ ।  फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीक

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

नेसन्स लिग : फ्रान्समाथि डेनमार्कको पुनरागमन जित, अष्ट्रियाले क्रोएसियालाई हरायो

२१ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्स र क्रोएसिया पराजित भएका छन् । लिग ए को समूह एक अन्तर्गत शनिवार भएको खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको हो । आन्द्रेस कोर्नेलियसले दोस्रो हाफमा दुई गोल गरेपछि डेनमार्ककले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । कोर्नेलियसले ६८औं र ८८औं मिनेटमा […]

क्रोएसियाको लज्जास्पद हार

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे । ४१औ मिनेटमा […]