बराबरीमा रोकिए क्रोएसिया र मोरोक्को

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'एफ' को खेलमा क्रोएसिया र मोरोक्को बराबरीमा रोकिएका छन्। विश्वकपको साविक उपविजेता क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएका हुन्। क्रोएसिया आक्रमणमा कमजोर देखिँदा सानदार प्रदर्शन गरेको मोरोक्कोले बनाएको अवसरमा चुकेको थियो। फीफा वरीयतामा १२ औं स्थानमा रहेको क्रोएसियाले अपेक्षाकृत रुपमा बलमा धेरै समय पकड बनाए…

सम्बन्धित सामग्री

समूह 'एफ' बाट आएका मोरोक्को र क्रोएसिया तेस्रो स्थानका लागि भिड्दै

फिफा विश्वकप अन्तर्गत आज बेलुकी तेस्रो स्थानका लागि मोरोक्को र क्रोएसिया भिड्दै छन्। खलिफा इन्टरनेशनल स्टेडियममा पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदैछन्। दुबै टोलीले आजको खेलसँगै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन्। उसो त आजको खेल दुबै टोलीले चाहेको खेल होइन। किनभने आजको नतिजा जित हार जे भए पनि दुबै…

विश्वकपमा आज: तेस्राे हुन क्राेयसिया र माेराेक्काे भिड्दै

कतारमा जारी विश्वकप फुटबलमा तेस्राे स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दैछन् । खालिफा स्टेडिएममा खेल नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुने छ ।

फिफा विश्वकप : आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै

२ पुस, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग […]

विपक्षी टिमले एक गोल पनि गर्न नसकेको मोरोक्को

समूह ‘एफ’ बाट क्रोएसिया र बेल्जियम नकआउट चरणमा पुग्ने सबैले अनुमान गरे । तर विश्व जगतलाई मात खुवाउँदै मोरोक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

क्वाटरफाइनलको अन्तिम दुई खेल आज, कुनकुन टिम छन् सेमिफाइनलको होडमा?

फिफा विश्वकप अन्तर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल अल थुममा स्टेडियममा आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा एकपछि अर्को ठूला टिमलाई पछि पार्दै अघि बढिरहेको मोरोक्को समूह 'एफ' मा क्रोएसिया, बेल्जियम र क्यानडालाई पछि पार्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा विश्वकप विजेतासमेत रहिसकेको…

सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समीकरण पुरा भएको छ। कतारमा जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न अब ८ टिम एकआपसमा भिड्नेछन्। क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिलबिच हुनेछ। मंसिर २३ गते राति ८:४५ बजे यी दुई टोली मैदानमा आमनेसामने हुनेछन्। मंसिर २३ गते नै नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल हुनेछ। राति…

मोरोक्को र क्रोएसिया 'राउण्ड अफ सिक्सटिन' प्रवेश

काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल अन्तर्गत समूह 'एफ' बाट मोरोक्को र क्रोएसिया क्रमश समूह विजेता र उपविजेताका रूपमा दोस्रो चरण प्रवेश गरेका छन्। बेल्जियम र क्यानडाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिएको छ।

सबैको सम्भावना रहेको समूह एफ

सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेल हुँदैछ । यसपटक समूह जी लाई प्रतियोगिताको सबैभन्दा खुला समूहको रुपमा हेरिएको छ । गत संस्करणको उपविजेता क्रोएसिया र बेल्जियम सम्मिलित यस समूहमा मोरोक्को र क्यानडा आफ्नो छाप बसाउन प्रयासरत हुनेछन् । बेल्जियमको स्वर्णीम पुस्तालाई यसपटक उपाधि जित्ने अन्तिम अवसर छ । तर विगतको तुलनामा […]

विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड

कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीटजरल्यान्ड परेका छन् ।जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरोक्को  छन् । समूह ‘एच’मा पोर्चुगल , उरुग्वे र कोरिया छन् । कुन समूहम