मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया

काठमाडौँ : कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो । रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । […]

सम्बन्धित सामग्री

साविक उपविजेता क्रोएसिया बराबरीमा रोकियो

विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो।  त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर सिर्जना गर्न भने असफल रह्यो। समूह एफको अर्को खेलमा बेल्जियम र क्यानडा मध्यरात १२:४५ मा प्रतिस्पर्धा गर्ने छन्। क्रोएसियाले बलमा पकड […]

कतार विश्वकपमा साविक उपविजेता क्रोएसिया पहिलो खेलमै रोकियो बराबरीमा

सन् २०१८ मा रुसमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको पहिलो भिडन्तमा मोरक्कोसँग बराबरी खेलेको छ ।

विश्वकप फुटबल : क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले […]

नेदरल्यान्ड्स र क्रोएसिया विजयी, वेल्स बराबरीमा रोकियो

एजेन्सी । ड्याभी क्लासेनको गोलमा नेदरल्यान्ड्सले गएराति विश्वकप छनोट प्रतियोगितामा लाटभियालाई १–० ले हराएको छ । त्यस्तै क्रोएसियाले पनि साइप्रसमाथि ३–० को विजय हासिल गर्यो । भ्रमणकारी नेदरल्यान्ड्सको जितमा क्लासेनले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । जितसँगै नेदरल्यान्ड्सले समूह ‘जी’ को शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको छ ।  नेदरल्यान्ड्सले...

चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया

युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ ।  बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन । खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो

विश्वकपको उपविजेता क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकियो

विश्वकपको उपविजेता क्रोएसिया युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ।

क्रोएसिया बराबरीमा रोकियो

१९ जेठ, काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ। जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन । मंगलबार राति  घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, दोस्रो […]

क्रोएसिया अर्मेनियासँग निराशाजनक बराबरीमा रोकियो

युरो-२०२० को तयारीका क्रममा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार क्रोएसिया अर्मेनियासँग निराशाजनक १–१ को बराबरीमा रोकिएको छ ।

रोनाल्डोबिनाको पोर्चुगल क्रोएसियासँग बराबरीमा रोकियो

रसिया विश्वकपको उपविजेता क्रोएसिया पोर्चुगलसँग बराबरीमा रोकिएको छ। विश्वकप फुटबलपछि भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा क्रोएसिया पोर्चुगलसँग १-१ को बराबरीमा रोकिएको हो। बिहीबार राति क्रिष्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगललाई क्रोएसियाले बराबरीमा रोकेको हो।