काठमाडौं : विश्वकप २०२२ मा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र मोरक्को भिड्दैछन्। आफ्नो समूह चरणको पहिलो खेलमा बराबरी खेलेका दुई टोली तस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह एफ मा रहेका क्रोएसिया र मोरक्को दुवै समूह चरणमा अपराजित रहँदै नकआउट राउण्ड प्रवेश गरेका टोली हुन्। मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदै समूह विजेता बन्दा मोरक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराएर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।प्रि क्वाटर फाइनलमा