विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतार विश्वकप फुटबलमा क्रोएसिया तेस्रो बनेको छ। शनिबार सम्पन्न खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो। पहिलो हाफमा भएको स्कोरनै निर्णायक बन्यो। दोस्रो हाफमा भने दुबै टिमले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल हुँदा पहिलो हाफको स्कोरनै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै […]

सम्बन्धित सामग्री

मोरक्कोविरुद्ध क्रोएसिया २ – १ ले अगाडि

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ । खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्। खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै […]

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो। फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच

विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै...

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको

विश्वकप फुटबल : ब्राजिल-क्रोएसिया आमनेसामने

काठमाडौं : कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन्।  आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ। ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई ह

टाइब्रेकरमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

गोलरक्षक डोमिनिक लिभाकोभिकले टाइब्रेकरमा जापानको तीन पेनाल्टी प्रहार विफल पारेपछि क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टफाइनलमा पुगेको छ । प्रतियोगिताको साबिक उपविजेता क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । अब क्रोएसियाले...

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क […] The post मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

साबिक उपविजेता क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । समूह ‘एफ’मा क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । बराबरी नतिजासँगै बेल्जियम विश्वकपबाट बाहिरिएको छ ।...

विश्वकप फुटबल : पहिलो हाफमा मोरक्कोलाई अग्रता, क्रोएसिया र बेल्जियमको बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत अहिले समुह एफका खेलहरु भइरहेका छन् । जस अन्तरगत क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा मोरक्कोले क्यानडाविरुद्ध २–१ को अग्रता बनाएको छ । २३ औं मिनेटमा युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता दोब्बर बनाएको थियो। तर खेलको ४० औं […]

साबिक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

विश्वकप फुटबल साविक उपविजेता क्रोएसियाले बुधबारबाट विश्वकप यात्रा सुरु गर्दै छ। पहिलो खेलमा युरोपियन ुडार्क हर्सु क्रोएसिया अफ्रिकन प्रतिद्वन्दी मोरक्कोसँग प्रतिस्पर्धा गर्दै छ।कतार स्थित अल बायत स्टेडियममा हुने समूह एफ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको दबदबाबलाई पुन जाग्रित गराउन चाहन्छ। यी दुईबिचको खेल दिउँसो ३:४५ मा सुरु हुँदै छ।मोरक्को लगातार दोस्रो र समग्रमा छैटौं पटक विश्वकप खेल्दै छ। तर मोरक्कोको भने विश्वकपमा सहभागिता भए पनि कमजोर विगत रहेको छ। रुस विश्वकपमा मोर