यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा फ्रान्स र क्रोएसिया बराबरीमा रोकिएका छन्। क्रोएसियास्थित पोलजुड स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र क्रोएसिया १-१ गोलको बराबरीमा रोकिएका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रान्सले अग्रता बनाएको थियो। फ्रान्सका लागि खेलको ५२ औं मिनेटमा एड्रिएन रबिओटले गोल गर्दै…