रामेछापमा बाबु–छोराबीच खुकुरी हानाहान

रामेछाप नगरपालिका–६ ओख्रेनीमा बिहीबार राति बाबु र छोराबीच खुकुरी हानाहान भएको छ। मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकालेपछि सोही विवाद बढ््दै जाँदा बाबु–छोराबीच खुकुरी हानाहान भएको हो।  मादक पदार्थ सेवन गरेका...

सम्बन्धित सामग्री

विराटनगरमा क्यासिनोभित्र विवाद, बाहिर निस्केपछि खुकुरी हानाहान

२८ पुस, विराटनगर । विराटनगर महानगरपालिका – ११ को बिग होटलमा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाबीच खुकुरी हानाहान भएको छ । बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका विराटनगरका युवाहरुबीच शुक्रबार राति साढे १ बजे खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् […]

आरआर क्याम्पसमा खुकुरी हानाहान (फोटोफिचर)

काठमाडौं, पुस १३। प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच खुकुरी हानहान भएको छ । स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा तीन विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ । घाईतहरुको बागबजारस्थित काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ । बाँकी फरारहरुको खोजी भइरहेको प्रहरीले […]

माेरङमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते, एककाे अवस्था गम्भीर

माेरङ- मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्। उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का […]

स्याङ्जा चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता  बीचमा खुकुरी हानाहान भएको छ । झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।  चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको थियो ।खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए । घाइते हिस्कीमगरलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । घटन

काठमाडौंको शंखमुलमा खुकुरी हानाहान

काठमाडौं, ९ चैत । काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कोहलपुरमा खुकुरी हानाहान, दुईजना घाइते

बाँकेको कोहलपुरमा युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो खुकुरी हानाहान हुँदा प्रदीप राना र विशाल केसी घाइते भएका छन्।...

हेटौंडामा खुकुरी हानाहान हुँदा एकजना घाइते

मकवानपुर : हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्।मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्।प्रहरीले खुकुरी प्रहार गर्ने हेटौंडा-१०, बसपार्क बस्ने २१ वर्षका सौरभ लामा र नगरकोटी दुवैलाई नियन्त्रणमा लिएको छ।दुइब

बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते

काठमाडौं : बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो। प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।