माेरङमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते, एककाे अवस्था गम्भीर

माेरङ- मोरङको उर्लाबारी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीन जना घाइते भएका छन्। उर्लाबारीस्थित एक क्याफेमा शुक्रबार बेलुका रजक थापा र कुमार लिम्बू समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए। सो झडपमा उर्लाबारी-४ का २५ वर्षीय गौतम तामाङ, उर्लाबारी-७ का ३२ वर्षीय नितम चौहान र उर्लाबारी-८ का […]

सम्बन्धित सामग्री

आरआर क्याम्पसमा विद्यार्थीहरुबीच खुकुरी हानाहान, ३ जना घाइते

काठमाण्डौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा ३ जना घाइते भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप भएको हो। क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता ...

उम्मेदवारका समर्थकबीच खुकुरी हानाहान हुँदा ६ घाइते – देशसञ्चार

रुकुम- रुकुम पश्‍चिमको त्रिवेणी गाउँपालिकामा वडा- १ मा दुई उम्मेदवारका समर्थकबीच सोमबार राति खुकुरी हानाहान भएको छ। खुकुरी हानाहानमा ६ जना घाइते भएको

रुकुममा स्वतन्त्र र माओवादी उम्मेदवारका कार्यकर्ताबीच झडप, ६ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा माओवादी र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार  त्रिवेणी गाउँपालिका-१ रुँघामा मङ्गलवार राति १ बजे झडप भएको हो । झडपमा परेर त्यही गाउँका ४२ वर्षका धर्मेन्द सुनार, ३८ वर्षका टीकाजङ्ग मल्ल, ३१ वर्षका जीवन पुन,  ६८ वर्षका बलबहादुर पुन, १७ वर्षका चेतन केसी र ४० वर्षका यमबहादुर पुन घाइते भएका हुन् । ...

बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान, ४ जना घाइते

काठमाडौं : बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो। प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।

पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान, ६ जना घाइते

रामेछापः जिल्लाको गोकुलगंगा गाउँपालिका–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई समूहबीच खुकुरी हानाहान भएको छ ।  घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ...

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते :: Pahilopost.com

काठमाडौं  :  बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बाजुराको बुडीदन्दा नगरपालिका–८ स्थित ट्रिसकेट ऐकेडेमी मतदान केन्द्र नजिकै दुई पार्टीका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुंगामुढा भएको हो। झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्य निर्वाचन अधिकृत सुभद्रा शर्मा गौतमले जानकारी

कञ्चनपुरको बेलौरीमा खुकुरी हानाहान, ४ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुई समूहबीच खुकुरी हानाहान भएको छ । बेलौरी

पिङ खेल्ने विवादमा छुरा र खुकुरी हानाहान, दुई जना घाइते

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०-३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन्।

सिरहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान, १० जना घाइते - Naya Patrika

स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनाेटको विषयलाई लिएर सिराहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।बुधबार पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यर्का घाइते भएका छन् ।...पूरा पढ्नुहोस् »