कोहलपुरमा खुकुरी हानाहान, दुईजना घाइते

बाँकेको कोहलपुरमा युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो खुकुरी हानाहान हुँदा प्रदीप राना र विशाल केसी घाइते भएका छन्।...

सम्बन्धित सामग्री

आरआर कलेजमा विद्यार्थीबीच खुकरी हानाहान, घाइतेको उपचार हुँदै

काठमाडौं : प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीबीच खुकुरी हानाहान भएको छ। प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार दुईजना घाइते भएका छन्।कारणबारे आफूलाई जानकारी नभए पनि स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा विवाद भएको हुनसक्ने उनले बताए। घाइते विद्यार्थीलाई काठमाडौं मोडल अस्पतालमा लगिएको ती विद्यार्थीले जानकारी दिए।घाइते हुनेमा अखिलका मदन भण्डारी, लोकेश खड्का लगायतका विद्यार्थी नेता रहेका छन्।जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही विद्यार्थीलाई नियन्त्