आँखा तरेको भन्दै लामा दाजुभाई नगरकोटीलाई हाने खुकुरी

हेटौडामा आँखा तरेको भन्दै युवाहरुबीच खुकुरी हानाहान भएको छ ।