२८ पुस, विराटनगर । विराटनगर महानगरपालिका – ११ को बिग होटलमा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाबीच खुकुरी हानाहान भएको छ । बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका विराटनगरका युवाहरुबीच शुक्रबार राति साढे १ बजे खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् […]