हेटौंडामा खुकुरी हानाहान हुँदा एकजना घाइते

मकवानपुर : हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्।मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्।प्रहरीले खुकुरी प्रहार गर्ने हेटौंडा-१०, बसपार्क बस्ने २१ वर्षका सौरभ लामा र नगरकोटी दुवैलाई नियन्त्रणमा लिएको छ।दुइब

सम्बन्धित सामग्री

आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताउनुभयो ।