सिन्धु कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान! वडा अधिवेशन स्थगित, गाउँ/नगरको अधिवेशन अनिश्चित

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा खुकुरी हानाहान भएको छ। कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ। यद्यपि खुकुरी हानाहानमा उत्रनेहरु अधिवेशनसँग सम्बन्धित व्यक्ति नभएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले दाबी गरेको छ। 'ती व्यक्तिहरु कांग्रेसका कार्यकर्ता पनि हैनन्…