होला त उपसभामुखमा लोसपाको समर्थन भुसाललाई

काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुखमा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने सम्भावना बढेको छ । उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । उपसभामुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाल र नेकपा एमालेबाट विद्या भण्डारी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तागठबन्धन र लोसपाको समर्थनमा भुसाल उपसभामुख हुने सम्भावना बढी छ । प्रतिनिधि सभामा […]

सम्बन्धित सामग्री

रेशम रिहाइको मुद्दाले सुदूरपश्चिम सरकारमाथि दबाव बढाउँदै नागरिक उन्मुक्ति पार्टी

९ माघ, धनगढी । रेशम चौधरी रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमाथि दबाव बढाउन थालेको छ । कुनै पद नलिएर मुख्यमन्त्री, सभामुख र उपसभामुखमा एमाले र नेकपा माओवादीलाई समर्थन जनाएको नाउपाले चौधरी रिहाइको विषयलाई प्रदेश सरकार र गठबन्धनको शीर्ष नेतृत्वमाथि दबाव बढाउदै लगेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका […]

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने

लुम्बिनी प्रदेशको उपसभामुखमा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार मेनुका खाँड केसीलाई समर्थन गर्ने भएको छ ।

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले किन दियो उम्मेदवारी ?

२ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गरेकी छन् । केसीको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित […]

प्रदेश १ : उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर : प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना  दनुवार निर्वाचित भएकी छन्।  शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट  ५७ मतसहित उनी  निर्वाचित भएकी हुन्।दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक द

उपसभामुखमा लोसपाको समर्थन कांग्रेसकी उम्मेदवारलाई : दिदीलाई मत, भाउजुलाई सम्मान!

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको उम्मेदवारलाई मत दिने भएको छ।  प्रतिनिधिसभाको बैठकमा लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने पार्टीको निर्णय भएको जानकारी दिइन्। शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो।…

उपसभामुखमा लोसपाले कांग्रेसलाई सर्मथन गर्ने

३१ असार, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै दुई बजेपछि […]

प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको उम्मेदवारी

संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।

उपसभामुखमा सत्ता गठबन्धनबाट भुसालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालले संघीय संसद भवन नयाँ बानेश्वरमा आज (बिहिबार) मनोनयन दर्ता गराउनुभएको हो । भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ । उपसभामुखको निर्वाचन शुक्रबारको लागि […]

उपसभामुखको दाैडबाट लाेसपा ‘ब्याक’, एमालेले विद्या भट्टराईलाई उठाउने

काठमाडौं : संसद्‌को प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईलाई अघि सार्ने भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई समर्थन गर्नेबारे छलफल भए पनि लोसपाले उम्मेदवारी नदिने अवस्था बनेकाले आफैँ उम्मेदवारी दिन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘हामीले उहाँहरूलाई समर्थन गर्ने भनेका थियौँ। तर उहाँहरू उम्मेदवारी दिन्छु नै भन्न आउनुभएन। त्यसैले हामीले आफैँ उम्मेदवारी दिन लागेको हौँ। हाम्रो

उपसभामुखमा एमालेले लोसपाकी चन्दा चौधरीलाई समर्थन गर्ने

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना […]