उपसभामुखमा लोसपाको समर्थन कांग्रेसकी उम्मेदवारलाई : दिदीलाई मत, भाउजुलाई सम्मान!

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको उम्मेदवारलाई मत दिने भएको छ।  प्रतिनिधिसभाको बैठकमा लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने पार्टीको निर्णय भएको जानकारी दिइन्। शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो।…

सम्बन्धित सामग्री

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले किन दियो उम्मेदवारी ?

२ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गरेकी छन् । केसीको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित […]

प्रदेश १  को उपसभामुखमा एमालेकी सृजना दनुवार  निर्वाचित

प्रदेश १ सभाको उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।  प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत […]

उपसभामुखमा भुसाल निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । उपसभामुखको पदका लागि गठबन्धनका तर्फबाट उमउम्मेदवार बनेकी भुसालले १४८ मत प्राप्त गरिन् । उनको विपक्षमा ९३ मत पर्यो ।  उपसभामुख पद साढे दुई...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । उनले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दे उपसभामुखमा निर्वाचित भएकी हुन् ।  प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा कुल २४२ सांसदको उपस्थिती...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । उनले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दे उपसभामुखमा निर्वाचित भएकी हुन् ।  प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा कुल २४२ सांसदको उपस्थिती...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ […] The post उपसभामुखमा पुष्पा भुसाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

३१ असार, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा  १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । […]

होला त उपसभामुखमा लोसपाको समर्थन भुसाललाई

काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुखमा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने सम्भावना बढेको छ । उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । उपसभामुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाल र नेकपा एमालेबाट विद्या भण्डारी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तागठबन्धन र लोसपाको समर्थनमा भुसाल उपसभामुख हुने सम्भावना बढी छ । प्रतिनिधि सभामा […]

उपसभामुखमा विद्या भट्टराईकाे पनि उम्मेदवारी

काठमाडाै‌ । नेकपा (एमाले)ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । उनले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल रहेका छन् । यसअघि सत्तारुढ दलकातर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन् । भुसालको प्रस्तावक नेकपा (माओवादी […] The post उपसभामुखमा विद्या भट्टराईकाे पनि उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.