लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने

लुम्बिनी प्रदेशको उपसभामुखमा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार मेनुका खाँड केसीलाई समर्थन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय - NepaliPatra

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको हो । बुधबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । यसका लागि चैत २७ गतेसम्मको […]

प्रदेश सरकार निर्माणमा राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने भएको छ । प्रदेशहरुमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्न निर्णय गरेको हो ।

राप्रपाले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी …

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिले किन दियो उम्मेदवारी ?

२ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गरेकी छन् । केसीको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित […]

रेशमलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिममा सत्ता गठबन्धनको सरकार

काठमाडौं, २७ पुष । रेशम चौधरीलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिम प्रदेशको सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई सहयोग गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक महिनाभित्र रेशम चौधरीलगायत टिकापुर घट्नाका बन्दीहरुलाई रिहाइ गर्ने आश्वासन दिएपछि सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको […]

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं, २६ पुष। सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नागरिक उन्मुक्तिले अब सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको हो। उन्मुक्ति पार्टीको समर्थनसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने भएका छन्। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्। […]

प्रधानमन्त्रीका लागि भारत र चीनको समर्थन जुटाउँदै प्रचण्ड

काठमाडौँ– अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री बन्न छिमेकी भारत र चीनको समर्थन जुटाउन लागिपरेका छन्। चुनावबाट कांग्रेस पहिलो दल बने पनि पालोपालो प्रधानमन्त्रीको पक्षमा रहेका दाहाल पहिलो चरणमै (संसदको पहिलो साढे दुई वर्ष) प्रधानमन्त्री बन्ने कसरतमा लागेका हुन्। चुनावी परिणाम आउन अन्तिमतिर पुगेको अवस्थामा […]

एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती

काठमाडौं, भदौ २५ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । उनले १ सय ६५ सांसदको बहुमत भएको सरकारलाई एमालेको समर्थन किन चाहियो भन्ने प्रश्न गरे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता […]