प्रदेश १ : उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर : प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना  दनुवार निर्वाचित भएकी छन्।  शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट  ५७ मतसहित उनी  निर्वाचित भएकी हुन्।दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक द

सम्बन्धित सामग्री

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित हुनुभएकाे छ। शनिबार प्रदेशसभाको बैठकबाट उहाँ निर्वाचित हुनुभएकाे हाे । दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो । सभामुखमा भने माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

काठमाडौं । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। प्रदेशसभा सचिवालयमा भएको निर्वाचनमा दनुवारको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको थियो। मतदानमा ९० जना सांसदहरूको सहभागिता थियो। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश–१ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

मोरङ – नेकपा एमालेकी प्रदेश सभा सदस्य सिर्जना दनुवार प्रदेश–१ को उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा दनुवारले ५७ मत हासिल गरेकी थिइन्। नेपाली कांग्रेसकी लिलाकुमारी राईले ३३ मत पाइन्। उपसभामुखमा निर्वाचित भएकी दनुवार उदयपुरबाट समानुपातिकमा प्रदेश सभामा चयन भएकी हुन्। राई पनि उदयपुरबाटै समानुपातिकमा चयन भएकी हुन्। ९३ जना प्रदेश सभासदस्य मध्ये निर्वाचनमा […]

प्रदेश १ को उपसभामुखमा एमालेकी सांसद सिर्जना दनुवार निर्वाचित

३०‍ पुस, विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् । शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भएका थिए । दनुवारको पक्षमा ५७ मत खसेको थियो ।विपक्षमा ३३ मत खसको थियो । उपसभामुख पदका लागि भएको पहिलो […]

प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार

काठमाडौं, ३० पुष । प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन्। आजभएको निर्वाचनमा उनले ५७ मत पाएका थिएभने विपक्षमा ३३ मत परेको थियो। उनी उदयपुरबाट समानुपातिक कोटामा सांसद् भएकी थिइन्।

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन् ।  प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो । उनलाई उपसभामुख पदमा मत दिन्न

प्रदेश १  को उपसभामुखमा एमालेकी सृजना दनुवार  निर्वाचित

प्रदेश १ सभाको उपसभामुखमा एमालेकी सृजना दनुवार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । उपसभामुखमा निर्वाचित...

यी हुन् एमाले प्रदेश समानुपातिक सांसद

नेकपा एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसद चयन गरेको छ । यी हुन् चयन भएका एमाले समानूपातिक सांसदहरु–  प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।मधेस प्रदेश : पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाज