उपसभामुखमा लोसपाले कांग्रेसलाई सर्मथन गर्ने

३१ असार, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै दुई बजेपछि […]