दाङमा किशोर–किशोरीको हत्या नजिकका आफन्तले गरेको आशंका

काठमाडौं, ३१ असोज । जंगलमा गाडिएको अवस्थामा फेला परेको दाङका दुई किशोर–किशोरीको हत्या आफन्तले गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुबैजनाको टाउकोमा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट देखिएको प्रहरीको भनाइ छ । घटनाको प्रकृति हेर्दा उनीहरुको हत्यामा आफन्तको सम्लग्ना रहेको प्रहरीले आशंका गरेको छ । भने उनीहरुको शव पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमको […]

सम्बन्धित सामग्री

शरद–रोशनीकाे हत्या आशंका, प्रहरीले थाल्यो अनुसन्धान

दाङकाे तुलसीपुरका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्या भएको आशंका गरिएको छ ।

सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका

काठमाडौं, असोज २८ । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर […]

साढे ४ लाख पाएपछि भएको विवादमा ठेकेदारको हत्या भएको आशंका

२४ असोज, काठमाडौं । काठमाडौं–१९, रामघाटमा दशैंको टीकाको दिन एक भारतीय नागरिकको हत्या पछाडि आर्थिक कारण जोडिएको हुनसक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने मृतक भारत, कोलकाताका ४७ वर्षीय ठेकेदार दिलिप आदकले हत्या हुनुअघि ४ लाख ६२ हजार रुपैयाँ बुझेका थिए । त्यही रकम ल्याएपछि […]

गायिका दिलमायाको मोबाइल भेटिएन्, हत्या आशंका

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर

करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका

बैतडी । गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ ।  जिल्लाको मार्मा गाउँपालिका- ४ बिम्थी बसर बस्ने महराको वडा नं.- २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज […] The post करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तीन दिनअघि मृत भेटिएकी महिलाको हत्या भएको आशंका

तीन दिनअघि ललितपुरको सुनाकोठीमा मृत अवस्थामा फेला परेकी एक महिलाको हत्या भएको आशंका गरिएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका घर भइ हाल सुनाकोठी बस्ने कमला तामाङको घाँटीमा डोरीले कसेर हत्या भएको...

सृजना बस्नेत मृत्यु प्रकरण : हत्या भएको आशंका

सोमबार बिहान घर अगाडि अर्धनग्न अवस्थामा फेला परेकी सृजना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सृजनाको शव घर बाहिर फेला पर्नुले उनको हत्या गरिएको आशंका गरिएको हो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृत अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ । बहिनीको शव घर बाहिर फेला परेपनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको

महोत्तरीमा एक महिला दुई सातादेखि बेपत्ता, हत्या आशंका

जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।जितेन्द्र

धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

धनगढी : धनगढीको बसपार्कमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बसपार्कस्थित प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।अन्दाजी ३० वर्षीय ती पुरुष प्रतीक्षालयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।हत्या आशंका, ६ जना नियन्त्रणमाबसपार्कमा मृत भेटिएका पुरुषको हत्या भएको आशंका गरिएको छ। हत्या आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रवक्ता तथा प्रहरी नायव उपरीक्