बैतडी । गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका- ४ बिम्थी बसर बस्ने महराको वडा नं.- २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज […]
The post करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.