बेपत्ता दुई वर्षे बालक गोहीको मुखभित्र मृत फेला, पिताले हत्या गरेर फ्याँकेको आशंका

बालक टेलेन मोस्लीलाई उनकै पिता थोमस मोस्लीले हत्या गरेर फ्याँकेको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित सामग्री

चार हप्तादेखि बेपत्ता बालक मृत फेला

बैतडी : चार हप्तादेखि बेपत्ता बैतडीका एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका  १४ वर्षीय रमेश भट्ट मृत  भेटिएका हुन्।रमेश पञ्चेश्वर गाउँपालिका–०३ मड्वल्या खोलाको खानेपानी ट्याङ्की नजिक झाडीमा रमेशको शव  भेटिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए।  खानेपानी लाइन बनाउन गएका  स्थानीयले  उनको शव देखेका हुन्। शव सडेको अवस्थामा फेला परेको  भट्टले बताए। रमेशको टाउको र शरीरको भाग छुट्ट

खोला तर्ने क्रममा बगेर बेपत्ता भएका बालक मृत फेला

मामाघर जान निस्किएका ककनी गाँउपालिका–२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन्। यही बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल प्रहरीले ककनी गापा–१ स्थित नुवाकोट र काठमाडाैँको सीमाक्षेत्र ठाडो खोलामा भेट्टाएको जिल्ला प्रहरी क...

हेटौँडाको कर्रा खोलामा बेपत्ता तीन बालक मृत फेला

हेटौँडा उपमहानगरपालिकास्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्थानीय तीन जना बालक मृत अवस्थामा फेला परेका छन् ।

नुहाउने क्रममा बेपत्ता दुई जना बालक मृत फेला

बर्दिया । खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको सुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय […] The post नुहाउने क्रममा बेपत्ता दुई जना बालक मृत फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेपत्ता दुई बालक मृत फेला

खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढी नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा शुक्रबार बिहान फेला परेको हो । घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुबेको

अमेरिकामा वासिङ मेसिनमा मृत फेला परे बालक

संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन् बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन् । फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजार हराएका थिए ।उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको

तनहुँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय बालक मृत फेला

काठमाडौँ- शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन् । आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । उनले भने, “हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला […]

सत्र दिनदेखि बेपत्ता बालक मृत फेला

विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् ।पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाअनुसार मङ्सिर २४ गते  दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब

रोल्पामा पहिरोले पुरेर एक बालकको मृत्यु , वृद्धा बेपत्ता

रोल्पामा गत राति पहिरोले घर बगाउँदा एक बालक मृत फेला परेका छन् भने एक  वृद्धा बेपत्ता भएकी छन् । रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नाति मृत फेला परेका हुन भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।प्रहरी निरीक्षक राना भन्छन्–‘ घटनास्थलमा हामी हिँडेर जाँदै छौँ, मृतक बालक र बेपत्ता वृद्धाको नाम खुल्न सकेको छैन, हामी घटना स्थलमा पुगेर थप विवरण दिनेछौँ । ’