महोत्तरीमा एक महिला दुई सातादेखि बेपत्ता, हत्या आशंका

जनकपुरधाम : महोत्तरीमा एक महिला दुई साता बढीदेखि बेपत्ता भएपछि माइती पक्षद्वारा हत्याको आशंका व्यक्त गरेका छन्। प्राप्त जानकारीअनुसार लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा गाउँबाट मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर विगत १७ दिनदेखि बेपत्ता छन्।गत जेठ २० गते रातिदेखि नै घरबाट हराई रहेकी सुजिताको माइती पक्षले उनको घर पक्षबाट हत्या भएको आरोप लगाएको छ।महोत्तरी कै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको हत्या गरेको आरोप लगाएका छन्।जितेन्द्र

सम्बन्धित सामग्री

श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका

काश्मिरमा महिला कश्मीरी पण्डितको गोली हानी हत्या

एजेन्सी, १७ जेठ । काश्मिरको कुलगाममा आतंकवादीहरूले एक महिला काश्मिरी पण्डितको हत्या गरेका छन् । महिला शिक्षिका थिइन् । विगत केही दिनदेखि भइरहेको काश्मिरी पण्डितहरूको लक्षित हत्यामा महिलाको हत्या भएको यो पहिलो घटना हो ।

श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ

रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरवाङमा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार श्रीमानको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । मीनाले श्रीमानको हत्या के कारणले गरिन् भन्ने कुरा बाहिर आइसकेको छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पत्रकार महिला र उनका नवजात शिशुको हत्या

यमनको दक्षिणी सहर आदेनमा एकजना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ । आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एकजना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम […]

तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ । ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय ...

हत्या र बलात्कारविरुद्ध महिला मार्च : ‘बलात्कारी खुलेआम, बलात्कृत गुमनाम !’

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको वलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो । मार्चमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ’ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो । महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो । बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् । त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए । महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

वृद्ध महिला हत्या आरोपमा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय...

अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधीशको हत्या

४ माघ, काठमाडौं । अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्या भएको छ । आइतबार बिहान गाडीमा आफ्नो कार्यालय जाने क्रममा बन्दुकधारीहरुले आक्रमण गरेका थिए । यो आक्रमण काबुलको क्लावा ए फतुल्लाह क्षेत्रमा भएको बीबीसीले जनाएको छ । अदालतका प्रवक्ता अहमद फहिम कवीमले भनेका छन्, ‘आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमायौं । उनीहरुका चालक […]

अफ्गानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या

बन्दुकधारीहरुले अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या गरेका छन्। आइतवार बिहान आफ्नो कार्यालय जाने क्रममा उनीहरुको हत्या भएको द गार्डियनले उल्लेख गरेको छ। अधिकारीहरुको हत्याको लहर बढ्दै जाने क्रममा सो घटना भएको हो। अदालतका प्रवक्ता अहमद फहिम कवीमका अनुसार अदालतको गाडीमा कार्यालय जाने क्रममा सो आक्रमण भएको थियो।…