शरद–रोशनीकाे हत्या आशंका, प्रहरीले थाल्यो अनुसन्धान

दाङकाे तुलसीपुरका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्या भएको आशंका गरिएको छ ।

सम्बन्धित सामग्री

चुनावको दिन बाजुरामा २ जनाको ज्यान गएको घटनाबारे आयोगले अनुसन्धान थाल्यो

काठमाण्डाै – प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको दिन मङ्सिर ४ गते बाजुरामा २ जनाको ज्यान गएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।  त्रिवेणी नगरपालिका–७ को मतदान केन्द्रमा मतदान सकिनै लाग्दा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सञ्जीव अयडीको ज्यान गएको थियो । यस्तै विद्यार्थी नेतासमेत रहेका त्रिवेणी नगरपालिका ७ का चेतन अयडीको पनि उहाँकै घरमा कुटपिट गरेर  विभत्स तरिकाले हत्या भएको थियो । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय...

प्रहरीले थाल्यो मन्त्री रेणु यादव विरुद्ध कारवाही !

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई हत्या गर्ने अभिब्यक्ति दिएकी मन्त्री रेणु यादव विरुद्ध प्रहरीले ‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ । तारानाथ दाहालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ...

अपराधको बदलिँदो ट्रेन्ड : हत्याका एक तिहाइ घटना परिवार र नातागोताबाटै

गत जेठ ५ गते बिहानै मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला पर्‍यो । प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धानमा जुट्यो । उक्त शव रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको रहेको पाइयो । शवको पहिचान खुलेसँगै हत्याको कारण र हत्याराको पहिचानमा प्रहरी अनुसन्धान केन्द्रित हुन थाल्यो ।प्रहरीले अनिताका श्रीमान, सासुससुरा र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो । अन्ततः घटना भएको पाँच घण्टाभित्र प्रहरीले हत्यारा पहिचान गर्न सफलता पा

भक्तपुरमा ६० वर्षीया महिलाको हत्या, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं : आइतबार दिउँसो भक्तपुरमा एक महिलाको  हत्या भएको छ। चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको हत्या भएको हो। मोटर साइकलमा आएका दुई/ तीनजना युवाले वृद्धाको हत्या गरेर फरार  भएका थिए। घटनाको जानकारी पाएलगत्तै ...

प्रमिला थारुको हत्या कि आत्महत्या?

मृत फेला परेकी किशोरीबारे गरिएको प्रहरी अनुसन्धानमा गम्भीर कमजोरी रहेको पत्ता लाग्न थाल्यो। नेपाल प्रहरीले शंकास्पद मृत्युबारे गर्ने समग्र अनुसन्धान पद्धतिमा खोट रहेको तथ्य फेला पर्यो। खासगरी निमुखा एवं सीमान्तकृत समुदायका पीडित रहेको अवस्थामा यस्ता कमजोरी बढ्ता हुने गरेका छन्।