२४ असोज, काठमाडौं । काठमाडौं–१९, रामघाटमा दशैंको टीकाको दिन एक भारतीय नागरिकको हत्या पछाडि आर्थिक कारण जोडिएको हुनसक्ने आशंका गरिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हेमन्त महर्जनको घरमा डेरा गरेर बस्ने मृतक भारत, कोलकाताका ४७ वर्षीय ठेकेदार दिलिप आदकले हत्या हुनुअघि ४ लाख ६२ हजार रुपैयाँ बुझेका थिए । त्यही रकम ल्याएपछि […]