जसपाका चुनावी घोषणा : बेरोजगार भत्ता बाँड्नेदेखि खाद्यान्नमा आत्मनिर्भर बन्नेसम्म

३१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले दुई वर्षभित्र देशलाई खाद्य पदार्थहरूमा आत्मनिर्भर बनाउने भन्दै चुनावी घोषणापत्र जारी गरेको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९’का लागि पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा अनेकौं महत्वकांक्षी घोषणाहरु छन् । नेपाललाई अहिलेसम्म मासु, अण्डा र दूधमा आत्मनिर्भर घोषणा गरिएको छ । तर, दूध तथा दुग्धजन्य पदार्थको आयात रोकिएको […]

सम्बन्धित सामग्री

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित)

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरि...

निरर्थक चुनावी घोषणा पत्र

लोकतान्त्रिक चुनावी प्रणालीमा सिद्धान्ततः जनताले राजनीतिक दलका घोषणा पत्रको अध्ययन मनन गरी आफ्नो मत मिल्ने दललाई मतदान गर्छन्। घोषणा पत्रका आधारमा मतदाताले दलको समीक्षा गर्छन्। राजनीतिमा विचार पक्ष निकै गौण बनेको नेपालको चुनावमा भने यस्तो दृश्य देख्न पाइँ...

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ

माधव नेपालको पार्टीले चुनावी घोषणपत्र तयार गर्न बनायो समिति

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने […]

कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले चुनावी घोषणा पत्र पारित गरेको छ। बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको हो। बैठकमा घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गरेका थिए।

चुनावी घोषणा पत्रमा जलवायू परिवर्तन न्युनीकरणका एजेण्डा राख्ने प्रतिवद्धता

काठमाडौ । जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न राजनीतिक दलहरुहरुले जलवायू परिवर्तनका एजेण्डालाई आफ्नो घोषणा पत्रमा समेट्नु पर्ने र स्थानीय सरकारले पनि जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिइएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका ४ मा गठन भएको सृजनशील महिला समाजको आयोजना र प्रकृति रिर्सोसेस सेन्टर नेपालको प्रायोजनमा शनिबार आयोजना गरिएको […] The post चुनावी घोषणा पत्रमा जलवायू परिवर्तन न्युनीकरणका एजेण्डा राख्ने प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.

आन्दोलनमा जनता र नेताका चुनावी घोषणा

प्रजातन्त्र वा लोकतन्त्रको आवरणमा नेपालमा जति पनि दलीय आन्दोलनहरू भएका छन्, ती सबैका केही समान विशेषताहरू छन् । नेपालमा विदेशी शक्तिको स्वार्थ अगाडि बढाउने क्रममा जब गत्यावरोधहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले आन्दोलन र क्रान्तिको आवरणमा दलहरूलाई अधिकार वा मुक्तिको नारामा सिँगारेर आन्दोलनमा उतार्ने र आफ्ना अगाडिका समस्याका गाँठाहरू फुकाउने गर्दै आएका छन् । यस्ता आन्दोलनको […]

चुनावी घोषणा–पत्र लेख्ने तयारीमा प्रधानमन्त्री ओली, के–के समेट्ने ?

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका छन् । घोषित मिति अनुसार चुनाव हुन ३ महिना बाँकी रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओली घोषणा–पत्रको तयारीमा लागेका छन् ।  घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन ओलीले देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् ।  गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लाग...