काठमाडौ । जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न राजनीतिक दलहरुहरुले जलवायू परिवर्तनका एजेण्डालाई आफ्नो घोषणा पत्रमा समेट्नु पर्ने र स्थानीय सरकारले पनि जलवायू परिवर्तनको असर न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा विशेष जोड दिइएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका ४ मा गठन भएको सृजनशील महिला समाजको आयोजना र प्रकृति रिर्सोसेस सेन्टर नेपालको प्रायोजनमा शनिबार आयोजना गरिएको […]
The post चुनावी घोषणा पत्रमा जलवायू परिवर्तन न्युनीकरणका एजेण्डा राख्ने प्रतिवद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक.