कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले चुनावी घोषणा पत्र पारित गरेको छ। बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको हो। बैठकमा घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गरेका थिए।

सम्बन्धित सामग्री

नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक (घोषणा पत्रसहित)

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरि...

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, ओलीसँग ‘लाइभ डिबेट’ गर्न सकिने

काठमाडौं : नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ।होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ। त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ। अध्यक्ष ओलीले पनि आज घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको भन्दै आफू झापाबाट काठमाडौं फर्किएको सामाजिक सञ्जाललमा उल्लेख गरेका छन्।

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।...

नेकपा एसद्वारा घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । आज काठमाडौंमा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताउनु भएको छ । अहिले उहाँले सो घोषणा […]

कांग्रेसको घोषणा पत्र सोमबार सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार गर्ने भनेको चुनावी घोषणा पत्र सोमबार सार्वजनिक गर्ने भएको छ । आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान साढे १० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिनुभएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण […]

व्यासका स्वतन्त्र उम्मेद्‍वार जोशीको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

११ वैशाख, दमौली । व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै जोशीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्र सार्वजनिक गर्दै जोशीले शिक्षा, स्वाथ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्वाकांक्षी योजना रहेको बताए । नेकपा एमालेको समर्थनमा मेयर उम्मेदवार बनेका जोशीले आफ्नो एजेण्डाका कारण […]

जसपाले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) ले पालिका चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । आज घोषणा पत्र सार्वजनिक गरेर चुनावका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जसपाले जनाएको हो । पार्टीको घोषणापत्रमा हरेक पालिकामा चक्रपथ निर्माण गर्ने, पानीको महसुल दुई सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश छन्। घोषणापत्रमा सम्मुन्नत सङ्घीय समाजवादको सिद्धान्तबाट प्रशिक्षित तथा निर्देशित, सुशासन, सहभागिता र समावेशी विकासको मार्गबाट समृद्ध नेपाल निर्माण गर्ने पार्टीको मुख्य लक्ष्य र कार्यभार भएको कुरामा जोड दिने जन...

एमालेले ९ वैशाखमा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

७ चैत, कामाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ । एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।