प्रजातन्त्र वा लोकतन्त्रको आवरणमा नेपालमा जति पनि दलीय आन्दोलनहरू भएका छन्, ती सबैका केही समान विशेषताहरू छन् । नेपालमा विदेशी शक्तिको स्वार्थ अगाडि बढाउने क्रममा जब गत्यावरोधहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले आन्दोलन र क्रान्तिको आवरणमा दलहरूलाई अधिकार वा मुक्तिको नारामा सिँगारेर आन्दोलनमा उतार्ने र आफ्ना अगाडिका समस्याका गाँठाहरू फुकाउने गर्दै आएका छन् । यस्ता आन्दोलनको […]