एकीकृत समाजवादीको घोषणापत्र: प्रत्येक प्रदेशमा एक हजार शय्याको अस्पताल, पालिकामै विशेषज्ञ चिकित्सक सेवा

नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।