राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्र सार्वजनिक, राष्ट्रियताको रक्षा गर्दै संघियता खारेजीको माग

काठमाडौ., ३० चैत्र । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज रुपन्देहीको बुटबलमा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् । जनमोर्चाले संघीयता खारेजीको विषयलाई मुख्य विषय बनाएको छ । पार्टीले निर्वाचनको मुल नारा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौ, संघियता खारेज गरौ’राखेको छ । राजाबादी तथा फासिवादी […]

सम्बन्धित सामग्री

चितवनमा रविन्द्र मिश्र र रविको तुलनाः यस्ता छन् रविलाई साथ नदिएका फ्याक्टर

कार्तिक १७ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफुहरु संसदमा जान तम्तयार भएर बसेको बताए। प्रस्तुतीमा उनले चुनाव जितिसकेको भान थियो।  जनताले पिउने पानी, बत्ती, सडक, ...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा २३ बाचा (पूर्णपाठ)

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। बिहीबार एक कार्यक्रमका बीच पार्टीका सभापति लामिछानेले सार्वजनिक गरेको घोषणापत्र सार्वजनिक गरेका हुन्। स्वतन्त्र पार्टीले घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिएको छ। जसमा २३ वटा बाचाहरु समावेश गरिएको छ।

एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब […]

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।...

राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गर्‍याे घोषणापत्र

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय निर्वाचन २०७९ का लागि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रको मूल नारा ‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार स्थानीय तहमा जनउत्तरदायी विकास निर्माणको आधार’ भन्ने रहेको छ ।

राजपाको घोषणापत्रमा एमालेमाथि आरोपै आरोप, कांग्रेस संकीर्ण, माओवादी लोपोन्मुख

काठमाडौं : तराई/मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनको दुई दिनअघि चुनावी घोषणा पत्र सार्वजनिक गर्दै वाम गठबन्धनआवद्ध दल नेकपा एमालेलाई भ्रष्टाचारमा लिप्त र नश्लीय सोच भएको राजनीतिक दलको रुपमा चित्रण गरेको छ। विहीबार दुई नम्बर प्रदेशको जलेश्वरमा अध्यक्षमण्...