माधव नेपालको पार्टीले चुनावी घोषणपत्र तयार गर्न बनायो समिति

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने […]

सम्बन्धित सामग्री

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।...

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।...

विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

जनता समाजवादी पार्टी (जसपा)ले विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ । राजधानीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न जसपाले समिति बनाएको हो...

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् । आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिस्ट गरेर पठाउन निर्देशन दिएको […]

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमब

समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ ।

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ

तमानखोला गाउँपालिकाले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई […]

पेनाल्टी रोक्न छोरा तयार छ : पिटर स्माइकल

युरो कपमा युगोस्लाभिया अयोग्य भएपछि अन्तमा डेनमार्कले युरोपियन च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो, जहाँ पिटरले गोलपोस्ट रक्षा गरेको डेनिस टोलीले युरो च्याम्पियन नै भएर विश्वलाई चकित बनायो।...

शिवनाथ गाउँपालिकाले बनायो आफ्नै पाठ्यक्रम

बैतडी : स्थानीय पाठ्यक्रम तयार गर्नेमा बैतडीको शिवनाथ गाउँपालिका जिल्लाकै  पहिलो स्थानीय तह बनेको छ।  शिवनाथ गाउँपालिकाले आधारभूत तह  कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो।गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रम गाउँकार्यपालिकाबाट पनि स्वीकृत भइसकेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिइन् । शिक्षा शाखाले तयार पारेको पाठ्यक्रमलाई संशोधन गरेर कार्यपालिकाबाट पास गरिसकेका छौं उनले भनिन्, ‘कार्यपालिका बैठकबाट स्वीकृत भइसकेकोले छपा