सहिद परिवारलाई राहत घोषणामै सीमित

मधेस सरकारले सहिद परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेपछि सहिद लालु भनिने रामभरोसका परिवार खुसी भएका थिए । सिम्रौनगढ नगरपालिका–८ कचोर्वानिवासी लालु १८ वर्षकै छँदा माओवादी द्वन्द्वकालमा मारिएका थिए ।

सम्बन्धित सामग्री

सहिद परिवारलाई राहत

मधेस प्रदेश सरकारले मधेस आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ । मधेस आन्दोलनको क्रममा माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई यहाँ बलिदानी दिवसका रुपमा मनाइन्छ । प्रदेश सरकारले उक्त दिवसमा बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।

सहिद र बेपत्ताका परिवारलाई मासिक १२ सय

नीतिगत व्यवस्था गरिसकेको ताराखोला गाउँपालिकाले सशस्त्र द्वन्द्वका सहिद परिवार, बेपत्ता परिवार, घाइते र अपांगलाई मासिक भत्ता दिने निर्णय गरेको छ । गत सोमबारको कार्यपालिका बैठकले सहिद परिवार, घाइते र अपांगलाई राहत उपलब्ध गराउने कार्यविधि पारित गरेको हो ।

पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार

पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन्।

पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जेष्ठ नागरिकको घरमै उपचार गरिदिने

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मानस्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार […]

सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे । शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्स्वार्थ रहेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही आएका उपराष्ट्रपति पुनले देशमा आमूल परि

मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान

मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३/३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा बुधबार राजविराजमा आयोजित चौथौ 'बलिदानी दिवस'का अवसरमा सहिद परिवार र घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो ।

छिन्ताङका सहिद परिवारलाई राहत दिने घोषणा मै सीमित

धनकुटा : छिन्ताङमा सहिद परिवारले आइतबार सहिद स्मृति दिवसको कार्यक्रम गरे। उक्त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू सहभागी रहेका थिए।यस्तै‚आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली छिन्ताङ आउँदैछन्। एमाले धनकुटाले आयोजना गरेको सहिद स्मृति सभा र सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन ओली आउने भएका हुन्। कार्यक्रम र नेताहरूको आएकाले नै केही दिनदेखि छिन्ताङमा चहलपहल बढेको छ। पञ्चायती शासकले वि.सं. २०३६ सालको कातिकको अन्तिम साता हत्या गरेका सहिदको सम्

कोभिडबाट निधन भएकाका परिवारलाई राहत

जिल्लाका केही स्थानीय तहले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । सहिद लखन गाउँपालिकाले १० मृतकका परिवारलाई घरमै पुगेर रकम सहयोग गरिएको अध्यक्ष रमेश थापाले बताए ।