पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जेष्ठ नागरिकको घरमै उपचार गरिदिने

बैतडी । पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र जनयुद्धका घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ । नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो । प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मानस्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निःशुल्क उपचार […]